दफा १
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “पानी जहाज दर्ता ऐन, २०२७” रहेकोछ
।
(२) यो ऐन नेपाल ………… भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि यस
ऐनबमोजिम दर्ता भएको कुनै पनि पानी जहाज र सो पानी जहाजको धनी, नाविक र
कर्मचारीहरुलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
।
(२) यो ऐन नेपाल ………… भर लागू हुनेछ र जहाँसुकै रहेको भए तापनि यस
ऐनबमोजिम दर्ता भएको कुनै पनि पानी जहाज र सो पानी जहाजको धनी, नाविक र
कर्मचारीहरुलाई समेत लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।